राष्ट्र बैंकले ब्याजदर घटाउन किन चाहेको छैन, सस्तो ब्याजमा कर्जा दिँदा के बिग्रन्छ ?

उद्योगी व्यवसायीले ब्याजदर सस्तो बनाउन माग गर्दा नेपाल राष्ट्र बैंकका अधिकारीहरु भने ब्याजदर घटाउँदा अर्थतन्त्र खराब अवस्थामा पुग्ने बताउँछन् । किन ? काठमाडौं । गत बिहिबार नाडा अटोमोबाइल एशोसियसन अफ नेपालले सडक आन्दोलन गर्दै गाडी बिक्री हुने सहज वातावरण बनाउन माग गर्यो । नाडाका सदस्यले सरल अटो कर्जा दिने वातावरण बनाउनुको साथैं गाडी आयातका लागि … Continue reading राष्ट्र बैंकले ब्याजदर घटाउन किन चाहेको छैन, सस्तो ब्याजमा कर्जा दिँदा के बिग्रन्छ ?