चालू पुँजी कर्जा सम्बन्धमा बैंकरका ७ सुझाव

काठमाडौं । बाणिज्य बैंकहरु चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनको केही बुँदामा संशोधन हुनु पर्ने सुझाव दिएका छन् ।क्लिकमाण्डूले कुरा गरेका केही बैंकका अधिकारीहरु चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन वित्तीय सुशासन कायम गर्न आवश्यक रहेको बताउँछन् । ‘नेपालमा कर्जा दुरुपयोग भएको छ भनेर निजी क्षेत्रका संगठनले समेत भनेका छन् । गलत गतिविधी गर्नेमाथि रोक लगाउन मार्गदर्शन कार्यान्वयन हुन … Continue reading चालू पुँजी कर्जा सम्बन्धमा बैंकरका ७ सुझाव