कालो धन व्यवस्थापन सम्बन्धी राष्ट्र बैंकको परिपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी जोखिम मुल्यांकन मार्गदर्शन-२०२२ जारी गरेको छ । मार्गदर्शनले सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियापलापमा वित्तीय लगानी सम्बन्धी जोखिम मुल्यांकन गर्न सहज हुने राष्ट्र बैंकले जनाएको छ । सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियापलापमा वित्तीय लगानी निवारण सम्बन्धी काम गर्न स्थापना … Continue reading कालो धन व्यवस्थापन सम्बन्धी राष्ट्र बैंकको परिपत्र