वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओ भर्दा के गर्ने ?

काठमाडौं । धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा जाने नेपालीलाई आरक्षणमा १० प्रतिशत सेयर निष्कानस गर्ने नीति लिएसँगै यसमा आकषर्ण बढ्दै गएको छ । धितोपत्र बोर्डले संगठित संस्थाले आईपीओ निष्कासन गर्दा १० प्रतिशत सेयर सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीका नेपालीका लागि छुट्याई बाँडफाँट गर्नुपर्ने व्यवस्था रहेको छ । यो व्यवस्था कात्तिक १७ गतेदेखि … Continue reading वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओ भर्दा के गर्ने ?