आयात कडाइका ११ महिनाः अर्थतन्त्रका सूचकमा केही सुधार, राजस्व संकलनमा ठूलो धक्का

काठमाडौं । केही दिनअघि राजधानीमा भएको एक सार्वजनिक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ५५ वर्ष बचत गरेर जोगाएको विदेशी मुद्रा एकै वर्षमा गुमाएको सुनाए । गभर्नर अधिकारीका अनुसार अघिल्लो एक वर्षमै २ अर्ब ३४ करोड अमेरिकी डलर गुमाउँदाको पीडा अहिले अर्थतन्त्रले भोगिरहनु परेको छ । त्यसलाई प्रष्ट पार्दै गभर्नर अधिकारीले विदेशी … Continue reading आयात कडाइका ११ महिनाः अर्थतन्त्रका सूचकमा केही सुधार, राजस्व संकलनमा ठूलो धक्का