अर्थमन्त्रीलाई महासंघको ब्रिफिङ: राष्ट्र बैंकको नीतिले अर्थतन्त्र संकटमा, यी ९ काम गर्नुपर्यो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई आइतबार सिंहदरबारमा भेट गरी मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वयका लागि हस्तक्षेपकारी भूमिका खेल्न आग्रह गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले अर्थतन्त्रमा वहुुआयामिक असर परेको र वहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन … Continue reading अर्थमन्त्रीलाई महासंघको ब्रिफिङ: राष्ट्र बैंकको नीतिले अर्थतन्त्र संकटमा, यी ९ काम गर्नुपर्यो