नगर प्रहरीमाथि आक्रमण गर्नेविरुद्ध महानगरपालिकाको उजुरी, ३ जनाको आईसीयूमा उपचार हुँदै

काठमाडौं । काठमाडौं महानगपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाने क्रममा महानगर प्रहरीमाथि भएको आक्रमणमा संलग्नहरुमाथि कानूनी कारबाहीका लागि प्रहरीसमक्ष अनुरोध गरेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सोमबार साँझ विज्ञप्ति जारी गर्दै हातहतियारसहित महानगर प्रहरीमाथि आक्रमण गर्ने घटनाको नेतृत्वकर्ता र त्यसमा संलग्नहरुमाथि उजुरी गरेको भन्दै कारबाहीको माग गरेका हुन् । विज्ञप्तिमा उनीहरुको नाम समेत खुलाई … Continue reading नगर प्रहरीमाथि आक्रमण गर्नेविरुद्ध महानगरपालिकाको उजुरी, ३ जनाको आईसीयूमा उपचार हुँदै