सुकुम्बासी समस्या समाधान गर्न बनेका १४ आयोगले काम नगर्दा बालेनले चलाउनु पर्‍यो डोजर

काठमाडौं । एकीकृत बागमती सभ्यता विकास समितिले नदी किनारामा रहेका घरटहरा तथा निर्माण सामग्रीलाई हटाउन सूचना दिएको ८ दिनपछि सोमबार (आज) काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा तनाव सिर्जना भएको छ । थापाथलिस्थित सुकुम्बासी बस्तीका संरचना हटाउने भन्दै सोमबार काठमाडौं महानगरको डोजर त्यस क्षेत्रमा पुगेको थियो । केही सुरक्षाकर्मीसहित पुगेको महानगरको टोलीमाथि सुकुम्बासी बस्तिका … Continue reading सुकुम्बासी समस्या समाधान गर्न बनेका १४ आयोगले काम नगर्दा बालेनले चलाउनु पर्‍यो डोजर