२० बैंकलाई ऋणको ब्याजदर घटाउन दबाब

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको नयाँ नीतिको प्रभाव २० वटा बैंकमा पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षा गर्दै बैंकको स्प्रेडदर (कर्जा-ब्याजदर बीचको अन्तर) घटाउने नीति लिएको छ । उक्त नीतिको असर अहिले २० वटा बैंकलाई पर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै ‘वाणिज्य … Continue reading २० बैंकलाई ऋणको ब्याजदर घटाउन दबाब