भावी प्रधानमन्त्री बन्ने घोषणा गरेका गगन थापाको काठमाडौं ४ मा शानदार ‘ह्याट्रिक’

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका गगन थापाले शानदार बिजय हासिल गरेका छन् । थापाले २१ हजार ३ सय २ मत ल्याएर बिजयी भएका हुन् । योसहित थापाले काठमाडौं ४ बाट चौथो पटक बिजयी भई ‘ह्याट्रिक’ गरेका हुन् । थापाका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८ सय … Continue reading भावी प्रधानमन्त्री बन्ने घोषणा गरेका गगन थापाको काठमाडौं ४ मा शानदार ‘ह्याट्रिक’