प्राधिकरणका डिजीको नीतिले भारतीय कम्पनीलाई फाइदाः काठमाडौं-दिल्ली हवाई भाडा ४ गुणा बढ्यो

काठमाडौं । गत असोज १३ गते भिस्तारा एयरलाइन्सबाट काठमाडौं-दिल्ली उडान गर्दा टिकटको मूल्य १२ हजार १४१ रुपैयाँ थियो । त्यसबखत काठमाडौं–धनगढीको हवाई भाडादर १७ हजार र काठमाडौं-दिल्लीको हवाई भाडा १२ हजार रुपैयाँ भनेर समाजिक संजालमा चर्चा भयो । वायुसेवा कम्पनीले बजारको माग र आपुर्तिका आधारमा टिकटको मूल्य तय गरेका हुन्छन् । यात्रुको संख्या कम र … Continue reading प्राधिकरणका डिजीको नीतिले भारतीय कम्पनीलाई फाइदाः काठमाडौं-दिल्ली हवाई भाडा ४ गुणा बढ्यो