ककपिटमै अन्तर्वार्ता दिएपछि पाइलट विजय लामालाई उडानमा रोक
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई उडानमा रोक लगाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले उडान नियमसम्बन्धी विपरित कार्य गरेकाले छानबिनका लागि केही समयका लागि लामाको उडान स्थगन गरिएको जानकारी दिए । ‘उडान नियमसम्बन्धी विपरित कार्य गरेकाले उहाँमाथि छानबिन हुँदैछ । त्यसैले लागि केही समय उहाँलाई उडानको रोष्टरबाट … Continue reading ककपिटमै अन्तर्वार्ता दिएपछि पाइलट विजय लामालाई उडानमा रोक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed