कर्जाले उपभोग बढाउँदा अर्थतन्त्र संकटमा, थप ऋण लगानी नभए कयौं उद्योग डुब्ने खतरा 

आम्दानी बढेर उपभोग बढ्नु पर्ने र कर्जा लिएर आर्जन हुने क्षेत्रमा लगानी गर्नु पर्नेमा ऋण लिँदै उपभोगमा खर्च गर्ने प्रवृतिले बढाएको आर्थिक गतिविधि सुस्त हुँदा साना ठूला उद्योगी व्यवसायीले कठिन अवस्थाको सामना गर्नु परेको छ । काठमाडौं । नेपालीमा चर्चित उखान छ,‘ऋण काडेर घ्यू खानु हुँदैन ।’ कुनै समय घ्यू खानु पनि विलाशिता मानिन्थ्यो । … Continue reading कर्जाले उपभोग बढाउँदा अर्थतन्त्र संकटमा, थप ऋण लगानी नभए कयौं उद्योग डुब्ने खतरा