बैंकविरुद्ध व्यवसायी सडकमा (फोटो फिचर)

काठमाडौं । शुक्रबार माइतीघर मण्डलामा बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनको प्रदर्शन भयो । आन्दोलनमा बैंकै सञ्चालकहरु सडकमा पलेटी कसेर बसे । उद्योगी व्यवसायीले धान्नै नसक्ने गरी बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको भन्दै उद्योगी व्यवसायीले सडक आन्दोलन शुरु गरेका हुन् । तर, यस्तो आन्दोलनमा पटेलि कसेर बस्ने मध्ये बैंकका सञ्चालकहरु पनि सहभागी थिए । एनआईसी … Continue reading बैंकविरुद्ध व्यवसायी सडकमा (फोटो फिचर)