बैंक विरुद्धको आन्दोलनमा बैंककै सञ्चालक सडकमा उत्रिए

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं र ललितपुर उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाविरुद्ध गरेको आन्दोलनमा बैंककै सञ्चालक सडकमा उत्रिएका छन् । एनआइसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघाई समेत बैंक विरुद्धको आन्दोलनमा सडकमा उत्रिएका छन् । संघाई नेपाल उद्योग वाणिज्य महासंघका एशोसिएट उपाध्यक्षसमेत हुन् । उद्योगी व्यवसायीले धान्नै नसक्ने गरी बैंक तथा वित्तीय … Continue reading बैंक विरुद्धको आन्दोलनमा बैंककै सञ्चालक सडकमा उत्रिए