राजनीतिक दलका एजेण्डा बन्यो ग्रीन हाइड्रोजन
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष शेष घलेको पहलमा गत महिना ऊर्जाको वैकल्पिक स्रोतको खोजी गर्ने ध्येयका साथ ग्रीन हाइड्रोजन समिटको आयोजना गरियो । खासगरी रशिया र युक्रेनबीचको विवादका कारण विश्वबजारमा इन्धनको मूल्य अकाशिएको छ । त्यसको प्रभाव संसारभर नै परेको छ । नेपाल पनि त्यसबाट अछुतो रहेको छैन । विश्वभर नै ऊर्जाका विभिन्न … Continue reading राजनीतिक दलका एजेण्डा बन्यो ग्रीन हाइड्रोजन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed