८ वर्षमा नेपालीले विदेशबाट किने १ खर्बको मकै, कुन देशबाट कति ?

काठमाडौं । नेपाल सरकारकाे मुख्य बाली उत्पादनका रुपमा धान, गहुँ, मकै, कोदो र फापर रहेको छ । देशभर खाद्यान्नको रुपमा सबैभन्दा बढी उत्पादन हुँदै आएको यी वस्तुहरुको आयात भने पछिल्लो समय बढ्दै गएको छ । कृषि प्रधान देश भनिने नेपालमा पछिल्ला वर्षहरुमा सरकारले मुख्य बाली घोषणा गरेका वस्तुहरुकै आयात बढ्नु पक्कै पनि राम्रो भने होइन … Continue reading ८ वर्षमा नेपालीले विदेशबाट किने १ खर्बको मकै, कुन देशबाट कति ?