सन्दीप प्रकरण: किशोरी १८ वर्ष पूरा भएको जन्मदर्ता अदालतमा पेस

काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने पक्षका कानुन व्यवसायीहरुले पीडित भनिएकी किशोरी नाबालिग नभएको प्रमाण इजलास समक्ष पेस गरेका छन् । बुधबार लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहसका क्रममा उनकातर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले किशोरी नाबालिग नभएको प्रमाण पेस गरेका हुन् । सन्दीपको तर्फबाट आज दुई जना वकिलहरुले बहस गरेका थिए । उनीहरु … Continue reading सन्दीप प्रकरण: किशोरी १८ वर्ष पूरा भएको जन्मदर्ता अदालतमा पेस