एमालेको घोषणापत्रः अर्थतन्त्रको आकार १०० खर्ब, नेपालीको आय ३ लाख पुर्याउने

काठमाडौं । नेकपा एमालले घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र सार्वजनिक गर्दै आगामी ५ वर्षमा नेपालको अर्थतन्त्र १ खर्बको पुर्याउने जनाएको छ । एमालेले आगामी ५ वर्षमा जिडिपीको आकार १०० खर्ब पुर्याउने जनाएको छ । यो अवधिमा कृषिको व्यवसायीकरण गर्ने, साना, मझौला तथा ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गर्ने जनाएको छ । यस्तै … Continue reading एमालेको घोषणापत्रः अर्थतन्त्रको आकार १०० खर्ब, नेपालीको आय ३ लाख पुर्याउने