किशोरीको बयान: सन्दीपले दुईपटक करणी गरे, प्रतिरोध गर्दा ढाडमा जोडले हाने

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जाहेरी दिएकी किशोरीले आफूमाथि दुईपटक बलात्कार भएको बयान दिएकी छन् । आफूलाई लामिछानेले नगरकोटबाट ढिलागरि काठमाडौं ल्याएको र होटेलमा बसेको बेला जबरजस्ती दुईपटक करणी गरेको उनले बयानमा भनेकी छन् । ‘नमान्दा नमान्दै मेरो इच्छा विपरीत जबरजस्ती करणी गरेर मेरो शरीरमा वीर्य झारी आफू बाथरुम तर्फ गई … Continue reading किशोरीको बयान: सन्दीपले दुईपटक करणी गरे, प्रतिरोध गर्दा ढाडमा जोडले हाने