सन्दीपको बयान: उनको मन राख्न नगरकोट गएँ, १९ वर्ष भनेकी थिइन्, गफ गर्दागर्दै कुर्सीमै निदाएँ

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले पीडित भनिएकी किशोरीको जोडबलमा आफू नगरकोट गएको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार अदालतमा पेस गरेको अभियोग पत्रमा उल्लेखित बयानमा लामिछानेले किशोरीले नगरकोट जान प्रस्ताव गरेको र आफूले उनको मन राख्नका लागि नगरकोट गएको दाबी गरेका छन् … Continue reading सन्दीपको बयान: उनको मन राख्न नगरकोट गएँ, १९ वर्ष भनेकी थिइन्, गफ गर्दागर्दै कुर्सीमै निदाएँ