नेकपा एसको घोषणापत्रः कर तिरेको आधारमा स्वास्थ्य बीमादेखि मिलोमतोमा ठेक्का दिने कार्य नियन्त्रणसम्म (पूर्णपाठ)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले घोषणापत्र सार्वजनिक गर्दै नागरिकहरूलाई कर तिर्ने बानी बसाल्न व्यक्तिगत करदाताहरुलाई दाखिला गरेको करका आधारमा स्वास्थ्य उपचार बीमा र १२ महिना नै कर तिर्ने कर दातालाई एक महिनाको कर बराबरको रकम फिर्ता गर्ने लगायतका प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । घोषणापत्रमा विना कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाउने … Continue reading नेकपा एसको घोषणापत्रः कर तिरेको आधारमा स्वास्थ्य बीमादेखि मिलोमतोमा ठेक्का दिने कार्य नियन्त्रणसम्म (पूर्णपाठ)