राप्रपाको घोषणापत्रः नेता, कर्मचारीको सम्पत्ति छानबिनदेखि पुँजी बजारमा विदेशी लगानी भित्र्याउनेसम्म (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले घोषणापत्र सार्वजनिक गर्दै आगामी ५ वर्षमा रोजगारी र आय–आर्जनका अवसरहरु वृद्धि गरी उपभोग तथा बचत गर्ने क्षमता वृद्धि गर्ने योजना ल्याएको छ । पार्टीले ५ वर्ष भित्र आर्थिक वृद्धि दर ८ प्रतिशत पुयाईने योजना ल्याएको छ … Continue reading राप्रपाको घोषणापत्रः नेता, कर्मचारीको सम्पत्ति छानबिनदेखि पुँजी बजारमा विदेशी लगानी भित्र्याउनेसम्म (पूर्णपाठ)