कांग्रेसको चुनावी प्रतिबद्धता: वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी, ७ प्रतिशतको आर्थिक वृद्धि

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सृजना गर्ने सङ्कल्प गरेको छ । मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका शनिबार संकल्पपत्र सार्वजनिक गर्दै कांग्रेसले ५ वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । कांग्रेसले न्यूनतम वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिको … Continue reading कांग्रेसको चुनावी प्रतिबद्धता: वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी, ७ प्रतिशतको आर्थिक वृद्धि