१ हजार किलोमिटर रेन्ज दिने पहिलो हाइड्रोजन ईभी सार्वजनिक, मूल्य १ लाख २० हजार अमेरिकी डलर

एजेन्सी । फ्रान्सेली कम्पनी होपिम मसिनाले कम्पनीले १००० किलोमिटर रेन्ज दिने पहिलो हाइड्रोजन विद्युतीय कार सार्वजनिक गरेको छ। कम्पनीले पेरिम मोटर शोमा एक ट्यांक हाइड्रोजनले १००० किलोमिटर रेन्ज दिने र ३ मिनेटमै हाइड्रोजन रिफ्युल गर्न सकिने जनाएको छ। होपिमको फ्रान्सको भेर्ननमा रहेको प्लान्टबाट वार्षिक २० हजार कार उत्पादन हुने र हाइड्रोजन ईभीको उत्पादन भने २०२५ … Continue reading १ हजार किलोमिटर रेन्ज दिने पहिलो हाइड्रोजन ईभी सार्वजनिक, मूल्य १ लाख २० हजार अमेरिकी डलर