क्यान महानिर्देशक अधिकारीको अराजकता, आफ्नो ‘इगो’ पूरा गर्न आईकाओलाई प्रयोग गर्दै

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाल पर्यटन बोर्डसँगको विवादमा आफ्नो कदम उपयुक्त देखाउन उड्डयन क्षेत्रको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ (आईकाओ)लाई बद्नाम गर्ने प्रयास गरेका छन् । काठमाडौं । गत बिहीबार केही सञ्चार माध्यममा नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुललाई कोट गर्दै नेपाल पर्यटन बोर्डले पर्यटन सेवा शुल्क लिन नछोडे … Continue reading क्यान महानिर्देशक अधिकारीको अराजकता, आफ्नो ‘इगो’ पूरा गर्न आईकाओलाई प्रयोग गर्दै