भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नगर्ने कम्पनीलाई काठमाडौंबाट तीनभन्दा बढी उडान गर्न नदिइने
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने गरि काम गर्न निर्देशन दिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सक्रिय बनेको छ । प्रधानमन्त्री देउवाको निर्देशनपछि मुख्यसचिव शंकरदाश बैरागीको नेतृत्वमा परराष्ट्र सचिव, गृहसचिव, अर्थसचिव, स्वास्थ्य सचिव, श्रम सचिव र क्यानका महानिर्देशक सदस्य रहेको एक समिति गठन भएको छ … Continue reading भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नगर्ने कम्पनीलाई काठमाडौंबाट तीनभन्दा बढी उडान गर्न नदिइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed