अर्बपति इच्छाराज तामाङको यो दशैं पनि जेलमै, भेट्नलाई छोरी पनि जान छाडिन्, यस्तो छ दैनिकी

काठमाडौं । कोरोना महामारीका कारण लगातार २ वर्ष राम्रोसँग दशैं मनाउन नपाएका नेपाली गत वर्ष भने धुमधामका साथ दशैं मनाउने तयारीमा थिए । त्यही तयारीमा व्यवसायी इच्छाराज तामाङ पनि थिए । तर, उनले परिवारका सदस्यसँगै दशैं मनाउन पाएनन् । गत वर्षको असोज २९ गते धुमधामसँग दशैं मनाउने तयारीमा रहेका तामाङलाई १२ दिनअघि अर्थात् असोज १७ … Continue reading अर्बपति इच्छाराज तामाङको यो दशैं पनि जेलमै, भेट्नलाई छोरी पनि जान छाडिन्, यस्तो छ दैनिकी