टुकुचा बारेको मुद्दामा उच्च अदालतले दियो प्रमाण झिकाउन आदेश

काठमाडौं । टुकुचा खोला अतिक्रमण गरि बनाइएका संरचना हटाउने महानगरको कदममा उच्च अदालत पाटनले प्रमाण झिकाउन आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट निर्देशक भोला विक्रम थापासहित तीन जनाको रिटमाथि सुनुवाइ गर्दै ‘प्रमाण मिसिल झिकाउने’ आदेश दिएको हो । यसअघि अदालतले … Continue reading टुकुचा बारेको मुद्दामा उच्च अदालतले दियो प्रमाण झिकाउन आदेश