राष्ट्रिय महत्त्वका पूर्वाधार आयोजनामा प्रगति न्यून, अन्य आयोजनामा पनि छैन प्रगति

काठमाडौं । सरकारले सञ्चालन गरिरहेको राष्ट्रिय गौरव, रुपान्तरणकारी र राष्ट्रिय महत्त्वका आयोजनाहरुमा वार्षिक प्रगति ज्यादै न्युन देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा देशभरमा रहेका आयोजनाहरुको अनुगमन गर्दा धेरै जसो आयोजनाहरुमा वार्षिक प्रगति तथा लक्ष्य प्राप्तिको तुलनामा हुने प्रगति न्यून देखिएको हो । मन्त्रिपरिषद् कार्यालयले देशभर रहेका २४ राष्ट्रिय गौरवका आयोजना, … Continue reading राष्ट्रिय महत्त्वका पूर्वाधार आयोजनामा प्रगति न्यून, अन्य आयोजनामा पनि छैन प्रगति