सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन संशोधन नभएपछि नेपाल अन्तर्राष्ट्रिय अनुगमनमा पर्ने जोखिम

प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित १६ वटा ऐन पारित गरे पनि उक्त ऐन राष्ट्रिय सभाबाट पास नभएकाले नेपाल अन्तर्राष्ट्रिय अनुगमनमा पर्ने जोखिम बढेको छ । काठमाडौं । सरकारले प्रतिनिधि सभाको कार्यालय समाप्त हुनु भन्दा १६ दिन अगाडि (भदौं १७ गते) केही नेपाल ऐन संशोधन विधेयक दर्ता गरेको थियो । सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्थामा कडाइ गर्ने … Continue reading सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन संशोधन नभएपछि नेपाल अन्तर्राष्ट्रिय अनुगमनमा पर्ने जोखिम