नयाँ स्टक र ब्रोकर थप्ने बारेः अर्थ समितिले मन्त्रालयसँग ७ दिनभित्र मागेको विवरण पत्रमा के छ ? (पत्रसहित)

काठमाडौं । अर्थ समितिले नयाँ ब्रोकर र नयाँ स्टक थप्ने विषयमा अर्थ मन्त्रालयलाई ७ दिन भित्र विस्तृत विवरण पठाउन निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले भदौ ३१ गते मन्त्रालयलाई पत्र पठाउँदै नेपालमा दोस्रो स्टक एक्सचेन्जको अनुमति दिने र धितोपत्र दलाल व्यवसायीलाई नयाँ अनुमति दिने गरी नियमावली संसोधन गरेको विषयमा ७ दिन भित्र … Continue reading नयाँ स्टक र ब्रोकर थप्ने बारेः अर्थ समितिले मन्त्रालयसँग ७ दिनभित्र मागेको विवरण पत्रमा के छ ? (पत्रसहित)