चिनियाँ शैलीमा विकास गर्न महानगर अघि बढिसक्यो, रातारात काठमाडौं चेन्ज गर्नुपर्छ, अब सुत्ने होइन : पाण्डे

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । आज पनि महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमण गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ । केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो । … Continue reading चिनियाँ शैलीमा विकास गर्न महानगर अघि बढिसक्यो, रातारात काठमाडौं चेन्ज गर्नुपर्छ, अब सुत्ने होइन : पाण्डे