बालेनले राष्ट्रपति र माधव नेपालमाथि किन लगाए आरोप ? यस्तो छ तीनकुने जग्गा प्रकरण

काठमाडौं । शनिबार साँझ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रपति विद्यादेवी भण्डारीसहित सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि आरोप लगाए । उनले तीनकुने जग्गाको विषयमा देखिएको विवाद समाधानमा भूमिका नखेलेको आरोप लगाउँदै आसन्न निर्वाचनमा कसरी भोट माग्न जनतामाझ जानुहुन्छ भन्दै प्रश्न गरे । आखिर बालेनले दुई जनामाथि किन आरोप लगाए ? शाहले … Continue reading बालेनले राष्ट्रपति र माधव नेपालमाथि किन लगाए आरोप ? यस्तो छ तीनकुने जग्गा प्रकरण