चीनबाट चीपको आयात रोक्ने अमेरिकी योजना

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन सरकारले आगामी महिनाबाट आर्टिफिसिल इन्टिलिजेन्स र चिप बनाउन आवश्यक पर्ने सेमिकन्डक्टरहरुको चीनबाट हुने आयातलाई रोक लगाउने योजना बनाएको छ । उक्त विषयमा जानकार व्यक्तिहरुका अनुसार बाइडेन सरकारले चीनबाट अमेरिकामा हुने आयातलाई रोक्ने योजना बनाएको हो । अमेरिकाको वाणिज्य विभागले यो वर्षको सुरुवातमा पत्रचार गरेका तीन कम्पनीहरु ‘केएलए कर्प’, ‘लेम … Continue reading चीनबाट चीपको आयात रोक्ने अमेरिकी योजना