वित्तीय अपराध अनुसन्धान गर्न प्रहरीसँग पर्याप्त क्षमता छ ?

काठमाडौं । सरकारले नेपाल प्रहरीलाई वित्तीय अपराध सम्बन्धी विभिन्न क्षेत्रमा अनुसन्धान गर्ने अधिकार थपिरहँदा स्वयं प्रहरी भने आफूसँग भएको क्षमता अपुग भएको महशुस गर्न थालेको छ । सरकारले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक-२०७९’ मार्फत् बोर्डको अधिकार कटौती गर्दै वित्तीय अपराधको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको छ । उक्त विधेयक संसदबाट पारित भइसकेको छ । … Continue reading वित्तीय अपराध अनुसन्धान गर्न प्रहरीसँग पर्याप्त क्षमता छ ?