भारत सरकारले चामल निर्यातमा लगायो २० प्रतिशत कर

काठमाडौं । भारत सरकारले चामल निर्यातमा २० प्रतिशतमा कर लगाएको छ । भारत सरकारले आन्तरिक आपूर्तिलाई सहज र बलियो बनाउनका लागि भन्दै चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ । भारत सरकारले यसअघि गहुँ, चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो । रुस र युक्रेनबीचको द्वन्द्वले खाद्यान्न आपूर्ति गर्न समस्या भएको … Continue reading भारत सरकारले चामल निर्यातमा लगायो २० प्रतिशत कर