नयाँ स्टकलाई लाइसेन्स दिने बाटो खुल्यो, ३ अर्ब पुँजी, कसले पाउँछन् लगानी गर्न ?
काठमाडौं । मन्त्रिपरिषदले धितोपत्र बजार संचालन विनियमावली-२०६४ स्वीकृत गरेसँगै नयाँ स्कट एक्सचेञ्ज ल्याउन बाटाे खुलेको छ । मन्त्रिपरिषदले उक्त नियमावली संशोधन गरेसँगै नयाँ स्टक एक्सचेञ्जलाई लाईसेन्स दिनका लागि बाटो खुलेको हाे । यसअघि बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सूचीकृत कम्पनीले मात्रै लगानी गर्न पाउने व्यवस्था रहेको थियाे । नयाँ खुल्ने स्टकमा प्राइभेट कम्पनीले पनि … Continue reading नयाँ स्टकलाई लाइसेन्स दिने बाटो खुल्यो, ३ अर्ब पुँजी, कसले पाउँछन् लगानी गर्न ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed