धितोपत्र बोर्ड नै बन्यो कमोडिटी मार्केटको बाधक, १३ वर्षदेखिको अवैध कारोबार नियमनको दायरामा ल्याएन

काठमाडौं । धितोपत्र बोर्डले वस्तु विनिमय बजार संचालन व्यवस्था मिलाउने भनेर आफ्नो नीति तथा कार्यक्रममा व्यवस्था गरेको करिब ६ वर्ष भयो । तर, अहिलेसम्मको उपलब्धी शून्यः प्राय छ । बोर्डले आर्थिक वर्ष २०७५/७६ बाट वस्तु विनिमय बजारलाई समेत समावेश गरी ‘धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी’ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ । हरेक वर्षको … Continue reading धितोपत्र बोर्ड नै बन्यो कमोडिटी मार्केटको बाधक, १३ वर्षदेखिको अवैध कारोबार नियमनको दायरामा ल्याएन