नर्भिक अस्पतालमा छन् भीभीआईपीका लागि ‘स्विट रुम’, एक दिनको शुल्क ७० हजारसम्म

काठमाडौं । नर्भिक इन्टरनटेसनल हस्पिटलको पाँचौ तला । लिफ्टबाट यो तलामा पुग्दा लाग्छ कुनै फाइभ स्टार होलटमा छौं । सजाइएका भित्ताहरु । प्यासेजमा सुन्दर फूलहरु । सफा चिटिक्क वातावरण । यो तलामा छन् १० वटा ‘स्विट रुम’ । अगाडि छ रिसेप्सन । दायाबाँया कोठाहरु । सजाइएका यी कोठाहरु घुम्न आउने पाहुनाका लागि होइन, उपचार गर्न … Continue reading नर्भिक अस्पतालमा छन् भीभीआईपीका लागि ‘स्विट रुम’, एक दिनको शुल्क ७० हजारसम्म