विकासमा राजनीतिक नेतृत्वको झेलः निर्माण नसकिँदै उद्घाटन, बिनातयारी शिलान्यास, भ्रम छर्न ओली खप्पिस

काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ बैशाख ११ गते निर्माणाधीन धरहराको शिलान्यास गरेका थिए । तर, उद्घाटन भएको १६ महिना बितिसक्दा पनि धरहरा निर्माणको काम पुरा भएको छैन । उद्घाटन गर्दा ४५ प्रतिशतमात्रै काम सकिएको धरहरा हाल ७५ प्रतिशत काम सकिएको अवस्थामा छ । रमन कन्स्ट्रक्सनले निर्माण गरिरहेको धरहरा पछिल्लो पटक म्याद थप … Continue reading विकासमा राजनीतिक नेतृत्वको झेलः निर्माण नसकिँदै उद्घाटन, बिनातयारी शिलान्यास, भ्रम छर्न ओली खप्पिस