किन डुब्छन् सहकारी ?

काठमाडौं । काठमाडौंस्थित कुलेश्वरका नारायण बस्नेतसँग केही पैसा बचत थियो । आफूसँग रहेको रकम राम्रो ब्याज दिने बैंक वा सहकारीमा राख्नेबारे सोचिहेका उनले गौतम श्री सहकारी संस्थाबारे थाहा पाए । सहकारीले २० प्रतिशतसम्म व्याज दिने सुनेपछि बस्नेतले आफूसँग भएको केही रकम बचत गरे । रकमका आधारमा व्याज दिने गरेको गौतम श्रीले उनलाई १४ प्रतिशत व्याज … Continue reading किन डुब्छन् सहकारी ?