काउन्टर ग्यारेन्टीको रकम पाएपछि बीओके र हिमालयनले क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गर्ने

काठमाडौं । करिब एक दशकपछि काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता पाएपछि हिमालयन बैंक र बैंक अफ काठमाण्डूले क्षतिपूर्ति माग गर्दै चिनियाँ अदालतमा मुद्दा दायर गर्ने भएका छन् । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मेवारी पाएको चाइना रेल्वे कम्पनीको ग्यारेन्टी चाइना कन्स्ट्रक्सन बैंकले दिएको थियो । र, त्यसको काउन्टर ग्यारेन्टीमा हिमालयन र बीओके बसेका थिए । जसवापत … Continue reading काउन्टर ग्यारेन्टीको रकम पाएपछि बीओके र हिमालयनले क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गर्ने