कर्जा दुरुपयोग रोक्ने राष्ट्र बैंकको प्रयास, मार्गदर्शनले १६ खर्ब ३ अर्ब कर्जालाई असर गर्दै

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन इमान्दारीपूर्वक कार्यान्वयन गरिए बैंक वित्तीय संस्थाबाट उद्योग र व्यवसाय गर्न भन्दै कर्जा लिने तर घरजग्गा र सेयर बजारमा लगानी गर्ने विकृति रोकिन सक्नेछ । काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले जेठ ३१ गते सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि सम्बन्धी प्रतिवेदनमा काठमाडौं जिल्लामा कृषि … Continue reading कर्जा दुरुपयोग रोक्ने राष्ट्र बैंकको प्रयास, मार्गदर्शनले १६ खर्ब ३ अर्ब कर्जालाई असर गर्दै