राष्ट्र बैंकको निर्देशनले व्यापारमा आधारित सम्पत्ति शुद्धीकरण रोक्न सक्छ ?

काठमाडौं । नेपाल सरकारले सन् २०२० मा सार्वजनिक गरेको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन प्रतिवेदनमा आन्तरिक र अन्तर्राष्ट्रिय कारोबारमा व्यापारिक विसंगति रहेको उल्लेख छ । उक्त प्रतिवेदनमा हुण्डी र रेमिट्यान्सको प्रयोगबाट भइरहेको व्यापारमा आधारित सम्पत्ति शुद्धीकरण र पुँजी पलायन रोक्न कानूनी व्यवस्थामा सुधार गर्नुको साथै विदेशी समकक्षीसँग सहकार्य … Continue reading राष्ट्र बैंकको निर्देशनले व्यापारमा आधारित सम्पत्ति शुद्धीकरण रोक्न सक्छ ?