आगामी साताभित्र बीओके र हिमालयन बैंकले काउन्टर ग्यारेन्टी वापतको डेढ अर्ब पाउने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीमा बस्दा फसेको दुई वाणिज्य बैंकको डेढ अर्ब रुपैयाँ अब भने फिर्ता हुने भएको छ । मेलम्ची खानपानी आयोजनाको काउन्टर बसेका हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले एक साताभित्र पैसा फिर्ता पाउने भएका हुन् । चिनियाँ अदालतले चाइना रेल्वे ब्यूरो १६औंमा भएको सम्पत्ति फिर्तासम्बन्धी व्यवस्था हटाउने भएपछि नेपाला … Continue reading आगामी साताभित्र बीओके र हिमालयन बैंकले काउन्टर ग्यारेन्टी वापतको डेढ अर्ब पाउने