साउनमा उठेन लक्ष्यअनुसार कर, भन्सार विभागले उठायो गत वर्षभन्दा १८% कम राजस्व

काठमाडौं । साउन महिनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न सरकार असफल भएको छ । साउनमा भन्सार विभाग र आन्तरिक राजस्व विभागले ८३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ७२ अर्ब १९ करोड रुपैयाँ संकलन गरेका छन् । जुन लक्ष्यको ८६.७७ प्रतिशत मात्रै हो । आन्तरिक राजस्व विभागले साउनमा लक्ष्यको ९१ प्रतिशत राजस्व संकलन … Continue reading साउनमा उठेन लक्ष्यअनुसार कर, भन्सार विभागले उठायो गत वर्षभन्दा १८% कम राजस्व