नियम विपरीत आफ्ना कम्पनीको रेटिङ आफैं गर्दै विशाल ग्रुप, विकृति बढ्यो

काठमाडौं । ३ वर्षअघि सूर्या लाइफ इन्स्योरेन्सले ८८ करोड ७४ लाख रुपैयाँको हकप्रद सेयर निष्कासन गर्दा केयर रेटिङ कम्पनीमार्फत् रेटिङ गरायो । तत्कालीन समयमा सूर्या लाइफको सञ्चालक समितिमा बिनोद आत्रेय सदस्य थिए । आत्रेय केयर रेटिङ कम्पनीमा पनि सञ्चालक समितिमा सदस्य थिए । दुबै कम्पनीको सञ्चालक समितिको सदस्य भएका बेला सूर्या लाइफले हकप्रदका लागि केयर … Continue reading नियम विपरीत आफ्ना कम्पनीको रेटिङ आफैं गर्दै विशाल ग्रुप, विकृति बढ्यो