राष्ट्र बैंकको कडाइले वाणिज्य बैंकहरुले सेयर कारोबारबाट गर्ने आम्दानी ३२.६४% ले घट्यो

काठमाडौं । एक वर्षअघि सेयर बजारमा हरियाली छाउँदा सेयर कारोबारबाट मनग्गे आम्दानी गरेका वाणिज्य बैंकहरुको आम्दानी सेयर बजारको ग्राफ ओरालो लागेसँगै घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २७ वटा वाणिज्य बैंकले सेयर कारोबारमार्फत् ११ अर्ब ४० करोड ८ लाख १६ हजार रुपैयाँ आम्दानी गरेका थिए । तर, आव २०७८/७९ मा यस्तो आम्दानी आम्दानी … Continue reading राष्ट्र बैंकको कडाइले वाणिज्य बैंकहरुले सेयर कारोबारबाट गर्ने आम्दानी ३२.६४% ले घट्यो