नबिलसहित १३ बैंकको पुँजीमा प्रतिफल घट्यो, सिभिलको छलाङ, एनआइसी एशिया फस्ट (सूचिसहित)
काठमाडौं । प्रत्येक वर्ष बैंकहरुले अर्बमा नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेपछि व्यावसायिक जगतबाट त्यसको चर्को आलोचना हुन्छ । ऋणीसँग महंगो ब्याज असूलेर बैंकहरु मोटाएको भन्दै व्यवसायीहरु असन्तुष्ट छन् । बैंकहरुको चर्को ब्याजदर लिएर अर्बौं नाफा कमाएको भन्दै बेला बेलामा व्यवसायीहरु सडक आन्दोलनमै उत्रिएका उदाहरण पनि छन् हाम्रो नेपालमा । बेलाबेलामा हुने ब्याजदर आन्दोलनले पछिल्ला … Continue reading नबिलसहित १३ बैंकको पुँजीमा प्रतिफल घट्यो, सिभिलको छलाङ, एनआइसी एशिया फस्ट (सूचिसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed